भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

गैरआवासीय राजदूत नियुक्त

गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उहाँलाई गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.