भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गोलरहित बराबरी खेलमा अंक बाड्न विवस

गोलरहित बराबरी खेलमा अंक बाड्न विवस

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलले बराबरी अंक बाडेका छन् ।

अर्जेन्टिनाको घरेलु मैदान आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेका हुन्।

ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ ।

यस अघि नै कतार विश्वकपमा छनोट भईसकेको ब्राजिल पहिलो र अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.