भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

घट्यो सुन-चाँदीको भाउ

घट्यो सुन-चाँदीको भाउ

काठमाडौं । सुन–चाँदीको भाउ घटेको छ । आज सुन चार सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्‍लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.