भर्खरै : Sorry, your browser does not support inline SVG.
सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान |

फेरी बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

फेरी बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

काठमाण्डौ । बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ मा रहेको निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा सोमबार बाघको आक्रमणबाट एक जनाको ज्यान गएको हो ।

बाघको आक्रमणबाट ज्यान जानेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । विकलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.