भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

चक्कु आक्रमणबाट दुई जनाको मृत्यु, ५ घाइते

चक्कु आक्रमणबाट दुई जनाको मृत्यु, ५ घाइते

एजेन्सी । चलिरहेकाे ट्रेनभित्र एक व्यक्तिले यात्रुमाथि धारिलाे हतिहार प्रयाेग गरि दुर्इ जनाकाे हत्या गरेका छन् भने पाँच जना घाइते भएका छन् ।  घटना उत्तरी जर्मनी हाे ।  ३३ वर्षीय प्यालेस्टाइन व्यक्तिले चक्कु बोकेर ब्रोक्सस्टेड स्टेसनमा आइपुग्नुभन्दा केही समय अघि किलबाट ह्याम्बर्ग जाने क्षेत्रीय रेलमा धेरै यात्रुहरूलाई आक्रमण गरेको जर्मनीको संघीय पुलिस बलले जनाएको छ।

प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको समाचार एजेन्सी रोयटर्सले जनाएकाे छ । एजेन्सीका अनुसार श्लेस्विग–होल्स्टीन राज्यका आन्तरिक मन्त्री सबिन सटरलिन–वाचलाई उद्धृत गर्दै आक्रमणमा दुई जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको बताएको छ।

घाइते मध्य अन्यको अवस्था सामान्य रहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.