भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा चार जना घाईते

चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा चार जना घाईते

दैलेख । चट्याङ लागेर दैलेखमा एकै परिवारका चार जना घाइते भएका छन् । सुतिरहेका बेला चट्याङ पर्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा एकै परिवारका चार जना घाइते भएका हुन ।

उनीहरु एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल लगिएको छ । घाइते चारै जनाको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालले जनाएको छ ।

घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.