भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चारदिने युद्धविराम, ५० बढी बन्दक रिहा गरिने

चारदिने युद्धविराम, ५० बढी बन्दक रिहा गरिने

इजरायल । चार दिन युद्ध रोक्न सहमति भएको छ । यस अवधिमा इजरायलले युद्धग्रस्त गाजामा सहायता सामग्री भित्र्याउन दिने र हमासले कम्तीमा ५० बन्धकलाई रिहा गर्ने सहमति भएको छ ।

सहमतिअनुसार हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि उसका जेलमा कैद रहेका कम्तीमा १५० प्यालेस्टाइनीलाई रिहा गर्नेछ । इजरायलको प्रधानमन्त्री कार्यालयले पनि हमाससँग भएको शान्ति सम्झौताको पुष्टि गरेको छ ।

बन्धक बनाइएकालाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ । उता हमासले पनि मानवीय सहायताका लागि युद्धविराममा सहमति भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.