भर्खरै : Sorry, your browser does not support inline SVG.

चितवनः १६०० मत रेनु दाहाल अगाडि

चितवनः १६०० मत रेनु दाहाल अगाडि

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १६ सयभन्दा बढी मताअन्तरको अग्रता लिएकी छन् ।

२७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत पाएकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन् ।

जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् । यस्तै उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.