भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

चीनसँगको व्यापार पछिल्ला वर्षमा निकै प्रभावित

चीनसँगको व्यापार पछिल्ला वर्षमा निकै प्रभावित

काठमाडौं । तातोपानीबाट नाकाबाट चीनसँगको व्यापार निकै प्रभावित भएको छ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै भएको हो । यस नाकाबाट निर्यात शून्य रहेको जनाइएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि २०७६ जेठ १५ गतेसम्म तातोपानी नाका चीनले एकतर्फी रूपमा पूर्ण बन्द गरेकोथियो ।

यो अवधिमा तातोपानी नाकाबाट कुनै पनि कारोबार नै नभएको जनाइएको छ । आयात दिनहुँ चीनसंगको व्यापार ओरालोतिर लाग्दै गएको छ ।
यस नाकाबाट निर्यात नभएको आठ वर्ष पुगेको छ । २०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.