भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस

चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस

काठमाण्डौ । होलीको सूवात गर्न वसन्तपुरमा गाडिएको चीर ढालेर टुँडिखेलमा दहन गरिएको छ । होली पर्वको सूवात भएको संकेत गर्ने चीर एका विहानै ढालिएको हो । फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर लगिएको थियो ।

काठमाण्डौको हरेक सांस्कृतिक परम्परा र जात्रामा विशेष पोसाकसहितको गुर्जुको पल्टन उपस्थित हुने गरेका छन् । चीर ठड्याएकसँगै फागु अर्थात् होली पर्व सुरु हुने र चीरको दहनसँगै सम्पन्न हुने पौराणिक मान्यता छ । चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.