भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

अमेरिकी राष्ट्रपति बाइडेनको चीनमाथि सैन्य हस्तक्षेप गर्ने चेतावनी

अमेरिकी राष्ट्रपति बाइडेनको चीनमाथि सैन्य हस्तक्षेप गर्ने चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमाथि सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । जापान भ्रमण रहेका राष्ट्रपति बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे अमेरिकाले चीनमाथि सैन्य हस्तक्षप गर्ने चेतावनी दिएका हुन । अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नभए पनि अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेनले पहिलो एसिया भ्रमणमा गरेका हुन ।

उनले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिएका छन् । चीन–ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उनले भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.