भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छनौट चरणबाटै बाहिरियो रेन्जर्स फुटबल क्लब

छनौट चरणबाटै बाहिरियो रेन्जर्स फुटबल क्लब

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै स्कटल्याण्डको रेन्जर्स फुटबल क्लब बाहिरिएको छ । स्विडेनको माल्मो फुटबल क्लबसँग २–१ ले पराजित भएपछि रेन्जर्स प्रतियोगिताबाट बाहिरिएको हो । छनौट चरणका अन्य खेलहरुमा विजयी हुँदै नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभन, युक्रेनको शख्तर, फ्रान्सको मोनाको, पोर्चुगलको बेनिफीकालगायतका क्लबहरु अर्को चरणमा पुगेका छन् ।

युएफा च्याम्पियन्स लिगमा युरोपका ३२ टोलीले प्रतिस्पर्धा गर्दछन् । जसमध्ये २६ टोलीको टुंगो लागिसकेको छ भने बाँकी ६ वटा टोलीका लागि छनौट खेलहरु भईरहेका छन् । यसअघि अर्को स्कटीस क्लब सेल्टीक पनि च्याम्पियन्स लिगको छनौट चरणबाटै बाहिरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.