भर्खरै : Sorry, your browser does not support inline SVG.
आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो | अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो |

‘जलेर खरानी’

‘जलेर खरानी’

काठमाडौँ । गायक राज लिम्बुले आफ्नो नयाँ गीत जलेर खरानी म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्शाएका छन् ।

यस गीतमा स्वर, शब्द र संगीत लिम्बुको रहेको छ भने पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन्। नयाँ वर्ष मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्रयांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा बिष्णु कट्टेल र प्रेम तामाङको समेत अभिनय देख्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्…

 


Thali Mobile Pvt.Ltd.