भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

जसपाका मन्त्री कांग्रेसबाट उम्मेदवार

जसपाका मन्त्री कांग्रेसबाट उम्मेदवार

कपिलवस्तु । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री रहेका सहसराम यादवले आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार कांग्रेस प्रवेश गरेका उनले कपिलवस्तु १ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।केन्द्रमा पार्टीले एमालेसँग गरेको चुनावी गठबन्धनको विरोध गर्दै आफूले कांग्रेसबाट उम्मेदवारी दिएको यादवले बताए ।

जसपा र एमालेबीच बनेको गठबन्धन कपिलवस्तुमा बिथोलिएको छ । एमालेले प्रदेशसभा सदस्यका लागि कपिलवस्तु–१ (ख) र कपिलवस्तु–३ (ख) नछाडेकाले समझदारी तोडिएको जसपाका लुम्बिनी प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँले बताए ।

 


Thali Mobile Pvt.Ltd.