भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जापान सरकारले दियो २ लाख ८७ हजार डोज खोप

जापान सरकारले दियो २ लाख ८७ हजार डोज खोप

काठमाडौं । नेपाललाई जापान सरकारले नेपाललाई खोप सहयोग गरेको छ । जापान सरकारले एस्ट्राजनिकाको थप २ लाख ८७ हजार डोज खोप सहयोग गरेको हो । पहिलो चरणको ५ लाख १३ हजार डोज खोप नेपाल आइसकेको छ भने थप दुई लाख ८७ हजार डोज खोप आइतबार नेपाल आइपुग्ने भएको हो ।

एस्ट्राजेनेका खोप आएसंगै यसअघि कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरुलाई दोस्रो डोज दिन शुरु गरिने छ । बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.