जिल्ला समन्वय समिति काठमाडौंमा सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति काठमाडौंमा सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस)काठमाडौंमा सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनका लागि मनोनयन दर्ताको समयमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका बुढाथोकी निर्विरोध निर्वाचित बनेका हुन ।

Mohotsav

Thali Mobile Pvt.Ltd.