भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

थप २३६४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय नाघ्यो

थप २३६४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय नाघ्यो

काठमाडौं । थप २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

उपत्यकामा थपिए १६१५ संक्रमित
काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका हुन ।हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकोमा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ ।

ललितपुरमा ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । भक्तपुरमा ५५१९ संक्रमित भएकोमा ४३८३ निको भएका छन् भने ६१ जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.