भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभरि विजय जुलुस, शान्तिवाटिकमा १२ बजे सभा

देशभरि विजय जुलुस, शान्तिवाटिकमा १२ बजे सभा

काठमाडौं । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले आज देशभरि विजय जुलुस गर्ने भएको छ । काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस गर्ने संघर्ष समितिले जनाएको छ ।

शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने जनाएको छ । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला गरेसंगै दाहाल नेपालले चितवनको आमसभा स्थगित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.