भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखको ठाटिकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यु

दैलेखको ठाटिकाँध गाउँपालिकामा सर्पले टोकेर किशोरीको मृत्यु

दैलेख। दैलेखमा किशोरीको मृत्यु‌ भएको छ। सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किसोरीको मृत्यु भएको हो । आइबार बेलुका घरमा सुतिरहेको बेला गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही मृत्यु भएको हो ।

घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ । भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ। बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।

 


Thali Mobile Pvt.Ltd.