भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

निःशुल्क स्वास्थ्य सेवा, स्थानीय खुसी

निःशुल्क स्वास्थ्य सेवा, स्थानीय खुसी

तेह्रथुम । विशेषज्ञ डाक्टर र सुविधा सम्पन्न अस्पताल नहुदा हैरानी खेपीरहेका स्थानीयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि खुसी व्यक्त गरेको छन् ।

विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरूले महँगा र टाढा रहेका अस्पतालहरूबाट स्वास्थ्य सेवा लिन मुस्किल बन्दै आएको अवस्थामा नागरिकहरूलाई सेवा दिने उद्देश्यका

साथ छथर गाउँपालिका तेह्रथुमले विजयपुर अस्पतालसँग समन्वय गरी गाउँको केन्द्रमा निःशुल्क रूपमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूले सेवा लिएका थिए।

धरान विराटनगर लगायतका अस्पतालहरूमा सेवा लिन लाइनमा बस्नु पर्ने, पैसा नहुँदा उपचार नगरी घर फर्किनु पर्ने समस्या भइरहँदा पाइएको सेवाले राहत मिलेको छथर ५ ओख्रेकी ७६ वर्षकी मनमाया खड्काले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.