भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा जारी भएको निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय भएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

स्थानीय निर्वाचन गत वैशाख ३० गते देशभर एकैचरणमा सम्पन्न भएको छ । अधिकांश स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भई निर्वाचितले काम थालनी गरिसकेका छन् । बाह्र पालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.