भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

नेकपामा आशंका

नेकपामा आशंका

काठमाडौं । भाजपाका नेता विजय चौथाइवालेको नेपाल भ्रमणले नेकपाको नेतृत्वमा आशंका उत्पन्न भएका छन् ।नेपाल मामिलामा भाजपाको चासो बढ्नुले आशंका उत्पन्न गरेको हो ।

नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आएका थिए । चौथाइवालेले ओली निकट नेताहरु, कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेका थिए । भारतका तर्फबाट लगातार नेपालको भ्रमण पनि भइरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीकै निमन्त्रणामा भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयल, भारतीय सेनापति मनोज मुकुन्द, भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले नेपालको भ्रमण गरे ।

चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । मोदीको हरेक विदेश भ्रमण अगाडि उनी तयारीका लागि भ्रमणमा जाने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.