भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नेता यामलाल कँणेलकाे चलाकी, मुख्यमन्त्री शाही विरुद्ध ल्याए अविश्वासको प्रस्ताव

नेता यामलाल कँणेलकाे चलाकी, मुख्यमन्त्री शाही विरुद्ध ल्याए अविश्वासको प्रस्ताव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले मुख्यमन्त्री महेन्द्र शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर सहित संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई सो प्रस्ताव बुझाएका हुन् ।

प्रदेशसभा सदस्यसमेत रहेका यामलाल कँडेलको चलाकीमा प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायतको अगुवाईमा अविश्वासको प्रस्तावमा ल्याएका हुन । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टी प्रभावकारितामा ह्रास, सरकारको कामकारबाही फितलोलगायतका आरोप छन् ।
हेर्नुहोस् प्रस्ताव :1 karnali2 karnali

 

 


Thali Mobile Pvt.Ltd.