नेतृत्वका कारण एकता गम्भीर संकटमा: पौडेल

नेतृत्वका कारण एकता गम्भीर संकटमा: पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एकता गम्भीर संकटमा आएको बताएका छन् । पार्टीको संकट नेतृत्व तहमा उत्पन्न भएको अन्तरविरोधका कारण भएको उनले खुलासा गरेका हुन् ।

अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेको भन्दै उनले पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको र अस्तित्वमाथि समेत संकट उत्पन्न भएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.