भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालगञ्जमा जग्गाधनी (लालपुर्जा) वितरण

नेपालगञ्जमा जग्गाधनी (लालपुर्जा) वितरण

नेपालगञ्ज । उपमहानगरपालिका वडा नम्बर १ र १८ स्थित वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीलाई स्थायी लालपुर्जा वितरण शुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनी उत्साहित भएका छन् ।

नगर प्रमुख डा. धवलशम्शेर राणा र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गरेका हुन । कार्यक्रममा नगर प्रमुख डा राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भई सम्पन्न हुने चरणमा पुगेको बताए ।

स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत्लगायत कामका लागि करीब रु ८० करोडको बोलपत्र आह्वान प्रक्रियामा रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.