भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेपालले आज थाइल्याण्डसँग खेल्दै

नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ ।

भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ थाइल्याण्डसँगको खेलका लागि आत्मविश्वासी बनेका छन् ।

मंगलबार उनले समूहमा सहभागी सबै टोली समान स्तरका भएको बताए । मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘थाइल्यान्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ ।’

 


Thali Mobile Pvt.Ltd.