भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

न्यूजिल्याण्डकी प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा

न्यूजिल्याण्डकी प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफुले राजीनामा दिने घोषणा गरेकी छिन् । उनले लेबर पार्टीका सदस्यहरुको बैठकमा बोल्दै अर्को महिना पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले सन् २०१७ मा गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन् र त्यसपछि उनकै नेतृत्वमा केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो। हालैको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखेको छ।

 


Thali Mobile Pvt.Ltd.