भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध | कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता | इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा | जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला |

पहिरोले घर पुरिँदा दाङमा दुईको मृत्यु

पहिरोले घर पुरिँदा दाङमा दुईको मृत्यु

१४ साउन २०७७ दाङ । बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले बताए ।

 


Thali Mobile Pvt.Ltd.