भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पहिरो खसेपछि बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

पहिरो खसेपछि बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

काठमाडौं । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भईरहेकोमा पहिरोसँगै सडकमा ढलेका रुख तथा ढुंगा पन्छाउन समय लागेको दोभान प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, पोखरा, बाग्लुङ लगायतका गन्तव्यमा जाने आउने यातायात बाटोमै रोकिएका छन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तीस किलो भन्ने स्थानमा आइतबार राती पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

 


Thali Mobile Pvt.Ltd.