काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै राधा मताङ्गी सम्मानीत भएकी छन् ।
राष्ट्रपतिबाट प्रदान गरिने ‘विकास रत्न पदक’बाट उनी विभूषित भएकी हुन ।
नेपालको पहिलो कृषक नारी भनेर उनलाई सम्मान गरिएको हो ।
यसक्षेत्रमा गरेको निस्वार्थ र नियमित सेवाको कदर भएको भन्दै आगामी दिन उदाहरणीय बन्दै जाने विश्वास लिइएको छ ।
