भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पिसिआर परीक्षणको दायरा घटाउँदै सरकार, यस्तो गम्भिर गल्ती नगर्न विज्ञको सुझाव

पिसिआर परीक्षणको दायरा घटाउँदै सरकार, यस्तो गम्भिर गल्ती नगर्न विज्ञको सुझाव

काठमाडौं । सरकारले लक्षण नभएकाहरूमा कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन गरिने आरटी पिसिआर परीक्षण नगर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सेन्टरको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले परिक्षणको दायरा घटाउने प्रस्ताव लगेपछि लक्षण देखिएकाको मात्रै पिसिआर परीक्षण गर्ने निर्णय सरकारले गरेको हो ।

यस्तै, मन्त्रालयले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको लक्षण नदेखिएसम्म पिसिआर परीक्षण नगर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.