भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

प्रधानमन्त्रीले सागको शुभारम्भ आइप्याडमा हेरे

प्रधानमन्त्रीले सागको शुभारम्भ आइप्याडमा हेरे

काठमाडौं । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन् । आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ उनले आइप्याडमा हेरेका छन्।

खेलाडीहरूलाई निकै मनपराउनु हुने भएकाले अस्पतालको शैयाबाटै प्रधानमन्त्रीले सागको शुभारम्भ हेरेको प्रेस सल्लाहकार सूर्य थापाले बताए । मंगलबाट एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन्।

उपचारमा सुधार भएपछि ठोस आहार खुवाउन सुरु गरिएको प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा.अरुण सायमीले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.