भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

प्रियंकाकी सासूले दिइन् ५५ लाखको गिफ्ट

प्रियंकाकी सासूले दिइन् ५५ लाखको गिफ्ट

१ श्रावण २०७७ मुम्बई । हलिउडमा चर्चाकमाएकी अभिनेत्री प्रियंका चोपडाले आफ्नी सासू डेनिस जोनसलाई जन्मदिनको शुभकामना दिइन् ।

पेशाले एक शिक्षक डेनिसले प्रियंकालाई हीराको इयररिङ्ग दिइन् । करिब ५५ लाख भारुको उक्त गिफ्ट पाएपछि प्रियंकाले खुसी व्यक्त गरेकी छन् ।