भर्खरै : Sorry, your browser does not support inline SVG.

बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

१८ साउन २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएकालाई भने अस्पतालमा पठाइएको छ । अहिले महाशाखामा पूर्णलकडाउन गरिएको छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.