भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

बडफ्लुको जोखिम

बडफ्लुको जोखिम

दाङ । बर्डफ्लु जोखिम हुन नदिन दाङमा पूर्व तयारी थालिएको छ । तयारी स्वरुप भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले बर्डफ्लु सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।

जिल्लामा हालसम्म कुनै पनि बर्डफ्लुको संक्रमण नभए पनि सचेतनामुलक कार्यक्रम सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका प्रमुख डा। बेदबहादुर केसीले जानकारी दिए ।

नेपालका बर्डफ्लुको संक्रमण नदेखिए पनि भारतका केही स्थानमा देखिएकाले नेपालमा भित्रिन नदिनका लागि सरकारले पूर्व तयारी सुरु गरेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.