भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बस र स्कुटर ठोक्किँदा तीन जनाको ज्यान गयो

बस र स्कुटर ठोक्किँदा तीन जनाको ज्यान गयो

चितवन । भरतपुरमा बस र स्कुटर ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

शनिवार भएको दुर्घटनामा परेर स्कुटर चालक भरतपुर–६ का मोहन अधिकारी, १७ वर्षकी चोरी विनिशा र चालक अधिकारीका दाइकी छोरी दिविसाको ज्यान गएको हो । स्कुटरमा तीन जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले बतााए ।

 


Thali Mobile Pvt.Ltd.