भर्खरै : Sorry, your browser does not support inline SVG.

बाढीले ३६ जनाको ज्यान लियो, ६६ जना वेपत्ता

बाढीले ३६ जनाको ज्यान लियो, ६६ जना वेपत्ता

२ साउन २०७७ इन्डोनेसिया । सुलावेसी टापुमा आएको बाढीमा परी ३६ जनाको मृत्यु भएको छ । ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन् । अविरल वर्षाका कारण बाढीले आएको र वस्ती डुवानमा परेको अधिकारीको भनाई छ ।

हराइरहेका ६६ जनाको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । बाढीले १४ हजार परिवारलाई घरबार विहिन बनाईदिएको छ । उनीहरू अहिले टेन्ट र टहरा बनाई बसिरहेको अधिकारीले बताएका छन् । जकार्ताको जाभा टापूमा यस अघि आएको बाढीमा ७० जनाको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.