भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बेरोजगारलाई खुशीको खबर : करारमा यति धेरै सरकारी जागिर, तलब ३६ हजार भन्दा माथी

बेरोजगारलाई खुशीको खबर : करारमा यति धेरै सरकारी जागिर, तलब ३६ हजार भन्दा माथी

काठमाडौं । बेराेजगार भएर बसेकालाइ सरकारी क्षेत्रमा काम गर्नका लागि सुनौलो अवसर आएको छ । गृह मन्त्रालयले १७६ कर्मचारी माग गरेको छ ।

मासिक ३६ हजार तलब सुविधा भएको पदका लागि कर्मचारी आवश्यक परेको विज्ञापन सार्वजनिक गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटरको माग गरेको छ ।

सप्तरी, सर्लाही र कास्कीमा गरिएको मागमा १ सय ७६ जनालाई नियुक्त गरिने विभागले जनाएको छ । १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन् । त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ । Department

 


Thali Mobile Pvt.Ltd.