भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

भक्तपुरका तीन नगरपालिकामा गठबन्धनले टुंग्यायो मेयर उपमेयर

भक्तपुरका तीन नगरपालिकामा गठबन्धनले टुंग्यायो मेयर उपमेयर

भक्तपुर । सत्ता गठबन्धनले भक्तपुरका चार नगरपालिका मध्य तीन नगरमा भागबण्डा टुंग्याएको छ ।

ती नगर पालिका मध्य भक्तपुर नगरपालिकामा कांग्रेसले मेयर पाएको छ भने उपमेयर नेकपा एकिकृत समाजवादीको भागमा परेको छ ।

त्यस्तै मध्यपुर थिमी नगरपालिकामा मेयर नेपाली काँग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ । त्यस्तै सूर्यविनायक नगरपालिकामा मेयर काँग्रेस र उपमेयर नेकपा एकिकृत समाजवादीको भागमा परेको छ ।

स्रोतका अनुसार अब उम्मेदवारको टुंगो लगाउन बैठक बसिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.