भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा. सुमित्रा गौतमसहित पाँचजना सम्मानित

भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा. सुमित्रा गौतमसहित पाँचजना सम्मानित

काठमाण्डौ । भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा. सुमित्रा गौतम यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ बाट सम्मानित हुनु भएको छ । डा. सुमित्रा गौतम सहित भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी र भाषा आयोगका उप–सचिव डा. लोकबहादुर लोप्चन सम्मानित हुन भएको हो ।award.

यसवर्षका इन्टेग्रिटी आइकनलाई देशभरिबाट प्राप्त भएका ३ सय ३५ मनोनयनबाट पाँच जनाको नाम छनोट गरिएको थियो । सेवाग्राहीको सुझावका आधारमा पाँचै जनालाई छुट्टाछुट्टै शीर्षकमा सम्मान प्रदान गर्नुका साथै अकाउन्टीबिलिटी ल्याब नेपालले सार्वजनिक सेवामा रहेर काम गर्ने पाँच जना कर्मचारीको नाम गएको ५ गते सार्वजनिक गरेको थियो ।intrygrty

 


Thali Mobile Pvt.Ltd.