भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन विजयी

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन विजयी

चितवन । भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् ।चित्रसेनले ४७ हजार २ सय २८ मत पाएर विजयी भएका हुन् ।

मतगणना नसकिँदै उनको जित सुनिश्चित भएको हो । १ लाख २७ हजार ५ सय ६६ मत खसेको भरतपुरमा १ लाख १३ हजार ८७७ मत गणना सकिएको छ । अब १३ हजार ६८९ मत गन्न बाँकी छ ।

हालसम्म अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै उनी विजयी भएका हुन् । मतगणनामा अधिकारीले आफ्ना प्रतिद्वन्दीसँग १९ हजार ५१४ को मतान्तर बनाएका छन् । यस्तै भरतपुरमा मेयर उम्मेदवार रेनु दाहाल जित नजिक पुगेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.