भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

भारतीय कारको ठक्करबाट दुई प्रहरी घाइते

भारतीय कारको ठक्करबाट दुई प्रहरी घाइते

झापा । बिर्तामोडमा भारतीय नम्बर प्लेट भएको कारको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेहरूमा प्रहरी सहायक हवलदार शिवनारायण महतो र प्रहरी जवान दीपेन्द्र गुरुमैता रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनिमा कार्यरत घाइतेमध्ये सहायक हवलदार महताको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड ६ स्थित बुट्टावारिको प्रहरी बिट नजिकै सवारीसाधन चेकजाँच खटिएका प्रहरीलाई सोमबार राती साढे ८ बजेको समयमा तीव्र गतिमा आएका डब्लुबी ७४ एए १७९५ नम्बरको कारले ठक्कर दिएको थियो ।

कार चालक फरार रहेको छ, भने कारभित्र सवार अन्य दुई जना समेत घाइते भएका छन् । दुर्घटनाबाट कारको अगाडि भाग क्षतिग्रस्त भएको छ।

 


Thali Mobile Pvt.Ltd.