भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय छद्मभेषी कदमका विरूद्व चीन ‘अलर्ट’

भारतीय छद्मभेषी कदमका विरूद्व चीन ‘अलर्ट’

काठमाण्डौ । भारतले चीन सीमामा छद्मभेषी कदम चालेपछि चीन अलर्ट रहेको छ । सीमा तनाव कम गर्नको लागि सैन्य र कुटनीतिक स्तरमा प्रयास भइरहे पनि भारतका सञ्चारमाध्यम गलत समाचार प्रसारण गरिरहेका छन् । यता चीनको सरकारी अखबार ग्लोबल टाइम्सले सीमामा भारतको तर्फबाट गोली चल्न सक्ने र त्यसको ‘असहनीय परिणाम’ हुने जनाएको छ ।

भारतले सीमामा सैनिकको सङ्ख्या बढाउनु, चिनियाँ सेनासँगको कुनै पनि झडपमा गोली चलाउने अधिकार दिनुले दुवै देशबीचको तनाव अझै बढ्ने र भारतको लागि पनि यसको परिणाम खतरनाक हुने पर्यवेक्षकलाई उद्धृत गर्दै अखबारले लेखेको छ । ‘दुवै देशको सैन्य कमाण्डर स्तरको छलफलमा अग्रपङ्क्तिमा सैनिकको सङ्ख्या नबढाउने सहमति भए पनि भारतले झन झन फोर्स पठाइरहेको छ ।

chinese troopsसम्भावित सैन्य सङ्घर्षको लागि चीन तयार रहेको पनि उसले उल्यख गरेको छ । भारतको ‘द हिन्दू’ अखबारमा एक रिपोर्ट आएपछि ग्लोबल टाइम्सले जवाफि रिपोर्ट सार्वजनिक गरेको छ ।  यसमा भारतले चीनलाई स्पष्ट सन्देश दिँदै पीएलएका सेना अघि बढे भारतीय सेनाले उनीहरुमाथि गोली चलाउन सक्ने रिपोर्ट छापिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.