भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारत अहिले जिउदो मान्छेको फेला पर्याे : साँसद प्रेम सुवाल

भारत अहिले जिउदो मान्छेको फेला पर्याे : साँसद प्रेम सुवाल

४ असार २०७७ काठमाडाैं । गलवानमा भएको घटनालाई लिएर नेमकिपाका साँसद प्रेम सुवालले भारत अहिले जिउदो मान्छेको फेला परेको बताएका छन् ।

आज संसद बैठकमा बोल्दै साँसद सुवालले संविधान बन्न नदिने खेल खेल्नेमा भारतको प्रमुख हात रहेको भन्दै जनताले संविधान बनाएरै छोडेको स्मरण गरे । चीनसंग अहिले लद्दाखमा भारतले सबक खाएको दावी गर्दै सीमा सम्वन्धि वार्ता र समिक्षा हुन जरुरी रहेको बताए ।

साम्राज्यवादीहरुले तेस्रो युद्ध गर्न भारतलाई उक्साईरहेको दावी गरे । ःऋऋ मार्फत दक्षिण एशियामा घुसिरहेको भन्दै यसलाई खारेज गर्नु पर्ने बताए । समाजवाद र प्रजातन्त्र भएको देश चीनको भूगोलमा अफिसर सहित भारतीय सेना किन घुस्यो ? त्यसैले अहिले जिउदोको हातमा भारत परेको दावी गरे ।

चीनले वार्ताका लागि पटक पटक आग्रह गर्दा पनि किन गलवान घाटीमा भारतले न्यू खोज्यो भन्दै साँसद सुवाले चाँडो भन्दा चाँडो त्यसको छिनोफानो हुनु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.