भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

भेरोसेल खोपको अभाव, जिम्मेवार को ?

भेरोसेल खोपको अभाव, जिम्मेवार को ?

काठमाडौं । सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ । भेरोसेल खोपको मौज्दाज निकै कम रहेको भन्दै पहिलो र बुस्टर डोज खोप नलगाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ । बुधबार पनि उपत्यकाका अधिकांश खोप केन्द्रहरुमा एक घण्टाभित्रै भेरोसेल खोप सकिएको थियो जसका कारण लाइनमा बसेका सेवाग्राहीहरु आक्रोशित हुँदै फर्किएका थिए ।

सरकारले माघ २ गतेदेखि फ्रन्टलाइनरमा काम गर्नेलाई बुस्टर खोप लगाउने निर्णय गरे पनि खोप अभावक कारण भेरोसेल खोप लगाएका अधिकांश फ्रन्टलाइनरहरु पनि बुस्टर डोजबाट बञ्चित भएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.