मतदान केन्द्रमा जादै गरेकाे जिप दुर्घटना

मतदान केन्द्रमा जादै गरेकाे जिप दुर्घटना

काठमाडौं । मतदाता बोकेर मतदान स्थलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको छ । स्याङ्जाको सिख्रेबाट वालिङतर्फ उक्त जिप वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको जानकारी दिए । मतदाता बोकर मतदान केन्द्रमा जाँदै गर्दा लगभग ५०० मिटर तल खेसेको र स्थानीयहरुद्वारा उद्दारको काम जारी रहेको डीएसपी खनालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.