भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाअभियोग प्रस्तावको प्रतिवाद गर्दै एमाले

महाअभियोग प्रस्तावको प्रतिवाद गर्दै एमाले

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल जादैछ ।

प्रतिवाद गर्ने निर्णय गर्न एमाले संसदीय दलको बैठक विहान ११ बजे लोत्से हलमा बैठक बस्दै छ । जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछिको त्यसको अवस्थाबारे छलफल गर्न दलको बैठक बोलाएको ओली सचिवालयले जनाएको छ ।

सत्तागठबन्धनका दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाभियोग दर्ता भएसँगै परिस्थिति झन जटिल बन्दै गएको राजनैतिक विष्लेशक बताउँछन्।

 


Thali Mobile Pvt.Ltd.