भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

माधव नेपाललाई फकाउन ओलीको गुटगत कार्यक्रम

माधव नेपाललाई फकाउन ओलीको गुटगत कार्यक्रम

काठमाडौं । पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई फकाउन बालुवारमा ओलीले गुटगत कार्यक्रम गरेका छन् ।

पार्टी दयनीय अवस्थामा पुगेकोले केही न केही गर्नुपर्ने भन्दै ओलीले माधव नेपाललाई फकाउन बैठक बोलाएको सहभागी एक नेताले बताए । नेता नेपालले पार्टी यो अवस्थामा पुग्नुमा ओलीनै कारक रहेकोले सच्चिन आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.