भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

मानिस भोकले मर्न थाले काम गरी खाने वातावरण बनाउ : स्वस्तिमा खड्का

मानिस भोकले मर्न थाले काम गरी खाने वातावरण बनाउ : स्वस्तिमा खड्का

काठमाडौं । नेपालकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काले काम गरेर खाने वातावरण बनाउन सरकारसंग अनुरोध गरेकी छन् । दैनिक ज्यालदारी गरेर हातमुख जोड्ने मानिस भोकले मर्न थाले भन्दै उनले यस्तो अनुरोध गरेकी हुन् ।

देशमा जुन हिसाबले कोरोना सङ्क्रमण बढेको छ त्यो हिसाबमा हेर्ने हो भने निषेधाज्ञा ठीक हो भन्दै उनले लकडाउन र निषेधाज्ञा मात्र पूरै विकल्प नभएको बताइन् । त्यसको विकल्पमा काम गरेर खाने वातावरण पनि बनाउँदै गर्नुपर्ने बताइन् ।

 


Thali Mobile Pvt.Ltd.