भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

मोटरसाइकल चालकको ज्यान गयो

मोटरसाइकल चालकको ज्यान गयो

काठमाण्डौ । रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा काठमाण्डौको कोटेश्वरमा मोटरसाइकल चालकको ज्यान गएको छ ।

कोटेश्वरको आकाशे पुल नजिकै रोकी राखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा वाग्मती प्रदेश ०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक भक्तपुर थिमीका ४७ वर्षका सुरज खलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.